रवि र बालेनलाई घेर्दा पुराना नेताहरू आफैँ संकटमा, ३५ वर्षे अकुत सम्पत्ति छानबिनको दबाब
barnanmedia.com · Sun Jul 05 05:33:01 GMT 2026

काठमाडौँ, | नेकपा (एमाले) का प्रभावशाली नेता योगेश भट्टराई ले पछिल्लो राजनीतिक घटनाक्रम र नयाँ शक्तिमाथि भइरहेको घेराबन्दीप्रति अत्यन्तै कडा र स्पष्ट धारणा सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध राजनीतिक प्रतिशोध साध्न 'सम्पत्ति शुद्धीकरण' को समेत मुद्दा अगाडि सारेपछि पुराना र भ्रष्ट नेताहरूको आफ्नै साख जनस्तरमा छताछुल्ल हुन थालेको उहाँको भनाइको सन्दर्भ छ।
नेता भट्टराईको विश्लेषण र समाचारका मुख्य बुँदाहरू:
Read full story at source (barnanmedia.com)