इरानले आणविक केन्द्रमा निरीक्षण रोक्ने र होर्मुज बन्द गर्ने निर्णय
bishowkhabar.com · Sun Jul 05 05:38:04 GMT 2026

काठमाडौं– इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको राजकीय अन्त्येष्टिमा तेहरानमा ठूलो जनसहभागिता देखिएको छ ।
समारोहमा सहभागीहरूले अमेरिका र इजरायलविरुद्ध नारा लगाउँदै बदलाको माग गरेका छन् ।
Read full story at source (bishowkhabar.com)