मेलम्ची मुद्दामा सिएमसी विरुद्ध बलियो प्रमाण जुटाउन खानेपानी मन्त्री यादवको निर्देशन
nepalviews.com · Fri Aug 30 16:28:49 UTC 2024

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले सिङ्गापुरस्थित अन्तर्राष्ट्रिय अदालतमा मेलम्ची खानेपानी आयोजना विरुद्ध इटालियन निर्माण कम्पनी ‘सिएमसी’ ले दायर गरेको मुद्दामा नेपाल सरकारको पक्षमा बलियो प्रमाण जुटाउन निर्देशन दिएका छन् ।
Read full story at source (nepalviews.com)