कोशी अस्पतालमा जापान सरकारद्वारा आँखा उपचारका लागि उपकरण प्रदान
deshsanchar.com · Fri Aug 30 17:10:29 UTC 2024

मोरङ – जापान सरकारले विराटनगरस्थित कोशी अस्पताललाई आँखा उपचार सेवाका लागि १ करोड ६० लाख रुपैया बराबरको अत्याधुनिक उपकरण हस्तान्तरण गरेको छ।
विराटनगरस्थित अस्पतालमा शुक्रबार आयोजित कार्यक्रममा जापानी राजदूतावासका उपप्रमुख तामुरा ताकाहिरोले आँखा उपचारको स्तरबृद्धि गर्नका लागि सातवटा ठूला र अन्य उपकरण उपलब्ध गराएका हुन्।
Read full story at source (deshsanchar.com)