वैदेशिक रोजगारीबाट फर्किएर पेडाबाट आत्मनिर्भर
rajdhanidaily.com · Sun Jul 05 05:57:18 GMT 2026
सुनसरी । वैदेशिक रोजगारीमा ११ वर्ष बिताएका बराहक्षेत्र नगरपालिका–१ चतराघाटका महेश साहले हाल पेडा व्यवसायबाट मासिक रु ८० हजारभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
मलेसियाबाट स्वदेश फर्किएपछि केही वर्ष धरान–चतरा–रामपुर सडकखण्डमा ट्याम्पो चलाएका उनी चतराघाटमा सञ्चालनमा रहेका पेडा पसलबाट प्रभावित भएर तीन वर्षअघि त्यसमा होमिएका हुन्। “सुरुमा विभिन्न मिठाइ बनाएर बिक्री गर्थें। पछि पेडा बनाउन थालेँ। अहिले यही व्यवसाय राम्रोसँग चलिरहेको छ,” उनले भने।
Read full story at source (rajdhanidaily.com)