मेयर सरूवाको अभिव्यक्तिपछि सांसद गेलाल सामाजिक सञ्जालमा आलोचित
kathmandupati.com · Sun Jul 05 05:57:27 GMT 2026
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारशमणि गेलालले ‘मेयरलाई नै सरुवा गर्नुपर्छ’ भनेको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।
संविधानको धारा २१५ तथा स्थानीय तह सञ्चालन ऐन, २०७४ अनुसार गाउँपालिका अध्यक्ष र नगरप्रमुख (मेयर) निर्वाचित पदाधिकारी हुन्। उनीहरूको पद रिक्त वा समाप्त हुने अवस्था संविधान र प्रचलित कानुनले तोकेका आधार र प्रक्रियाअनुसार मात्र हुन सक्छ।
Read full story at source (kathmandupati.com)