प्रेम र आयशालाई कांस्य
nagariknews.nagariknetwork.com · Thu May 21 00:38:55 GMT 2026
नेपाली खेलाडी प्रेम लिम्बू र आयशा शाक्यले नवौं एसियाली पुम्से तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका छन्। मंगोलियाको उलानबातारमा भएको प्रतियोगितामा प्रेम र आयशाले ४० वर्षमुनि मिक्स पुम्सेमा रजत जितेका हुन्। अघिल्लो दिन सोही उमेरसमूहको पुरुष एकल पुम्सेमा प्रेमले कांस्य जितेका थिए।
Follow @nagarik_news
Read full story at source (nagariknews.nagariknetwork.com)