कहाँ छन् खामेनीका उत्तराधिकारी मोज्तबा ?
nepalpress.com · Sun Jul 05 06:00:19 GMT 2026

काठमाडौं। इरानका दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका छोरा तथा उत्तराधिकारी मोज्तबा खामेनी आफ्ना पिताको फेब्रुअरीमा अमेरिका–इजरायलको आक्रमणमा मृत्यु भएपछि हालसम्म सार्वजनिक रूपमा देखिएका छैनन्।
इरानी अधिकारीहरूका अनुसार ५६ वर्षीय नयाँ सर्वोच्च नेता मोज्तबा तेहरानमा जारी आफ्ना पिताको छ दिनसम्म चल्ने अन्त्येष्टि कार्यक्रममा पनि सहभागी हुने छैनन्।
Read full story at source (nepalpress.com)