सी र पुटिनको संयुक्त अपिल: विश्व यस्तो हुनुपर्छ
barnanmedia.com · Thu May 21 00:46:46 GMT 2026

चिनका राष्ट्रपति सी चिनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच वार्तापछि दुई देशले संयुक्त विज्ञप्ति जारी गरेका छन्।
संयुक्त विज्ञप्तिमा रुस र चीनले समान र सन्तुलित बहुध्रुवीय संसार र नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रवर्द्धन गर्दै अझ न्यायपूर्ण र निष्पक्ष विश्वव्यापी व्यवस्थाका लागि आह्वान गरेका छन्।
Read full story at source (barnanmedia.com)