रसुवाको बाढीबाट ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक सुरक्षित
bishowkhabar.com · Thu Aug 27 07:38:41 GMT 2026

काठमाडौं– रसुवामा आएको भीषण बाढीका कारण प्रभावित ३३६ जनाको हवाई उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये छ देशका ४५ जना विदेशी नागरिक रहेको नेपाली सेनाले जनाएको छ ।
सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार नेपाली सेनाका करिब चार हजार फौजको समन्वयमा प्रभावित क्षेत्रमा खोजी तथा उद्धार, आपत्कालीन उपचार र राहत वितरणको काम भइरहेको छ ।
Read full story at source (bishowkhabar.com)