जेन–जीको व्यंग्यात्मक विद्रोहः भारतमा कसरी भाइरल बन्यो ‘कक्रोच जनता पार्टी’ ?
nepalpress.com · Thu May 21 01:02:33 GMT 2026

काठमाडौँ । भारतको सर्वोच्च अदालतका मुख्य न्यायाधीश जस्टिस सूर्यकान्तले युवाहरूलाई ‘कक्रोच’सँग तुलना गर्दै दिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) अभियान निकै चर्चामा आएको छ ।
यद्यपि, जस्टिस सूर्यकान्तले शनिबार आफ्नो टिप्पणीबारे स्पष्टीकरण दिँदै सञ्चारमाध्यमको एक हिस्साले आफ्ना भनाइलाई गलत तरिकाले प्रस्तुत गरेको बताएका थिए ।
Read full story at source (nepalpress.com)