विश्वकपका अज्ञात नायकहरू : जहाँ फुटबल पहिचानदेखि बाँच्ने आधार बन्छ
nepalpress.com · Sun Jul 05 06:20:05 GMT 2026
विश्वकपको कुरा उठ्नासाथ प्रायः हाम्रो स्मृतिमा केही परिचित तस्बिरहरू आउँछन्- अर्जेन्टिनाको निलो-सेतो धर्का, ब्राजिलको पहेँलो जर्सी, जर्मनीको अनुशासन, फ्रान्सको गति, अनि पेले, डिएगो माराडोना, लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोजस्ता अमर नायकहरू !
विश्व फुटबलको इतिहास लामो समयसम्म यिनै शक्तिशाली राष्ट्रहरूको वरिपरि घुमिरह्यो ! सन् १९३० मा उरुग्वेमा पहिलो विश्वकप आयोजना हुँदा सहभागी टोलीको संख्या केवल १३ थियो । त्यतिबेला फुटबल मूलतः युरोप र दक्षिण अमेरिकाको क्षेत्रीय खेल जस्तो थियो ।
Read full story at source (nepalpress.com)