नारायणहिटी दरबारको गद्दीमा बस्ने चर्चा हृदयेन्द्रको, चाहना ज्ञानेन्द्रकै
nepalkhabar.com · Mon Jun 02 17:26:01 GMT 2025

‘तेस्रो चरणमा मात्रै ज्ञानेन्द्र कि हृदयेन्द्रलाई राजा बनाउने भन्ने विषय आउँछ’
यो छुट्टै कुरा हो– १५ चैत्र (२०८१) को ‘तीनकुने ताण्डव’ मा संलग्नता–आरोपमा राजद्रोहको मुद्दा खेपिरहेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र २ जेठमा रिहा भएयता ‘गुमनाम’ भन्न मिल्नेगरी चुपचाप छन्। राजावादीहरूले १५ जेठदेखि सुरु गरेको ‘निर्णायक आन्दोलन’ मा सहभागी हुनु त परै–जाओस्, फेसबुक र एक्सजस्ता सामाजिक सञ्जालमा पनि उनी निष्क्रिय देखिन्छन्।
Read full story at source (nepalkhabar.com)