बायोमेट्रिकको विकल्प : अब मोबाइल एपबाटै हाजिरी
ictsamachar.com · Fri Jun 09 11:11:00 GMT 2023
पहिले पहिले ढड्डामा हाजिरी गर्ने चलन थियो। त्यसपछि ढड्डाको विकल्पमा बायोमेट्रिक मेसिन आयो। बायोमेट्रिक मेसिन आए पनि अझै ढड्डामा हाजिरी गर्ने चलन पूर्ण रूपमा हटिसकेको छैन ।
निजी तथा सरकारी कार्यालयहरूमा हाजिरीका लागि बायोमेट्रिक मेसिन प्रयोग भइरहेको छ। तर, प्रविधिको विकास र विस्तारसँगै बायोमेट्रिकको विकल्पमा अब मोबाइल एपबाटै हाजिरी गर्न मिल्ने सुविधा समेत आइसकेको छ।
Read full story at source (ictsamachar.com)