सरकारी वार्ता टोली र यातायात व्यवसायीबीच सहमति, तर बन्दबारे अझै अन्योल
ratopati.com · Mon Jun 02 18:03:00 GMT 2025

काठमाडौं । आन्दोलनरत यातायात व्यवसायी र सरकारी वार्ता टोली छलफल सकिएको छ भने सहमतिमा हस्ताक्षर भएको छ।
सोमबार राति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको तेस्रो चरणको बैठकमा सहमतिमा हस्ताक्षर भएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए।
Read full story at source (ratopati.com)