रेड बुल बन्यो सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक
onlinekhabar.com · Sun Jul 05 06:22:24 GMT 2026
२१ असार, काठमाडौं । ऊर्जा पेय रेड बुल नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक बनेको छ।
सम्झौताअनुसार रेड बुलले आगामी तीन वर्षसम्म सुदूरपश्चिम रोयल्सलाई मुख्य प्रायोजकका रूपमा साथ दिनेछ। सुदूरपश्चिम रोयल्स एनपीएलका सबैभन्दा लोकप्रिय तथा ठूलो समर्थक आधार भएका फ्रेन्चाइजमध्ये एक हो।
Read full story at source (onlinekhabar.com)