६४ प्रतिशत किसान सूचीकरण, आगामी वर्षदेखि वर्गीकरण र परिचयपत्र
barnanmedia.com · Sun Jul 05 06:19:05 GMT 2026

काठमाडौं । सरकारले राष्ट्रिय अभियानको रूपमा सञ्चालन गरिरहेको ‘किसान सूचीकरण कार्यक्रम’ले लक्ष्यभन्दा बढी सफलता हासिल गरेको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले दाबी गरेको छ ।
आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म २४ लाख ५० हजार किसान सूचीकृत गर्ने लक्ष्य राखिएकोमा उक्त लक्ष्य पार गर्दै हालसम्म देशभरि २६ लाख ४५ हजार किसान परिवार यस प्रणालीमा आबद्ध भइसकेको केन्द्रले जनाएको हो ।
Read full story at source (barnanmedia.com)