मधुवनले अतीत सम्झाउँछ र प्रकृतिलाई रुचाउँछ : गणेशराज जोशी
nepalsamaya.com · Sat Apr 17 00:51:00 GMT 2021
गणेशराज जोशी सुदूर धर्तीमा बसेर नेपाली साहित्यमा कलम चलाउँदै आएका स्रष्टा हुन्। जोशीका यसअघि ‘मान्छे र फूल’ निबन्धसंग्रह र ‘सुदूरपश्चिमका उखान’ गरी दुई कृति प्रकाशित भइसकेका छन्। जोशी समालोचना लेखनमा पनि उत्तिकै दखल राख्छन्। दार्चुलामा जन्मिएर कैलालीलाई कर्मथलो बनाएका जोशी कैलाली बहुमुखी क्याम्पसमा प्राध्यापन गर्छन्। ‘मधुवन’ उनको हालै प्रकाशित निबन्धसंग्रह हो। सोही कृतिमा आधारित रहेर जोशीसँग गरिएको पुस्तक संवाद :
पुस्तकको शीर्षक ‘मधुवन’ नै कसरी संयोजन भयो र यसमा कस्ता खाले निबन्ध छन्?
Read full story at source (nepalsamaya.com)