बर्दिबास साक्षर नगर घोषणा
nagariknews.nagariknetwork.com · Sun Jul 05 06:12:33 GMT 2026

बर्दिबास नगरपालिका साक्षर नगर घोषणा भएको छ। योसँगै बर्दिबास महोत्तरीमा साक्षर घोषणा हुने चौथो स्थानीय तह बनेको छ।
शनिबार यहाँ आयोजित एक कार्यक्रममा मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री शारदा थापाले यो नगरलाई साक्षर घोषणा गेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)