बजेटबाट सम्बोधन नभएका कुरा मौद्रिक नीतिले सम्बोधन गरोस्: अध्यक्ष श्रेष्ठ
nepalpress.com · Sun Jul 05 06:38:04 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष अन्जन श्रेष्ठले बजेटबाट सम्बोधन नभएका कुरा मौद्रिक नीतिबाट सम्बोधन हुनुपर्ने माग राखेका छन् । आइतबार अर्थ समितिको बैठकमा बोल्नै उनले यस्तो बताएका हुन् ।
बैठकमा उनले भने, ‘बजेटबाट सम्बोधन नभएका कुरा मौद्रिक नीतिबाट सम्बोधन हुन्छ भन्ने अपेक्षा राखेका छौँ । विगतमा पनि मौद्रिक नीतिले केहि न केही राहत दिएको अवस्था हो । त्यसकारण मौद्रिक नीतिमा अपेक्षाहरू धेरै छन् ।’
Read full story at source (nepalpress.com)