ब्राजिलसँग अपराजित नर्वे अर्को इतिहास बनाउने लक्ष्यमा
barnanmedia.com · Sun Jul 05 06:32:38 GMT 2026
काठमाडौं । पाँच पटकको विश्वकप विजेता ब्राजिल र नर्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ (राउन्ड अफ १६) मा आमनेसामने हुँदैछन् ।
क्वार्टरफाइनल प्रवेशका लागि हुने यो बहुप्रतीक्षित भिडन्तमा एकातिर २४ वर्षदेखि उपाधिविहीन रहेको ब्राजिल नयाँ प्रशिक्षक कार्लो एन्सेलोटीको नेतृत्वमा उपाधि यात्रालाई निरन्तरता दिन चाहन्छ भने अर्कोतर्फ नर्वे विश्वकपमा अर्को ऐतिहासिक उपलब्धि थप्ने लक्ष्यमा छ ।
Read full story at source (barnanmedia.com)