अनलाइनखबरकर्मी शिव मुखियालाई मातृशोक
onlinekhabar.com · Sun Jul 05 06:47:29 GMT 2026

२१ असार, काठमाडौं । अनलाइनखबरकर्मी शिव मुखियालाई मातृशोक परेको छ । मनोरञ्जन र जीवनशैली ब्यूरोका संयोजक मुखियाकी आमा टीकामाया मुखियाको शनिबार बिहान निधन भएको हो ।
इलाम नगरपालिका–४ निवासी, ६८ वर्षीया टिकामायाको शनिबार बिहान ५ बजे जिल्ला अस्पताल इलाममा निधन भएको थियो ।
Read full story at source (onlinekhabar.com)