मध्यपूर्व युद्धपछि भारतले स्वदेशी तेल-ग्यास अन्वेषण विस्तार गर्ने
aarthiknews.com

नयाँदिल्ली । मध्यपूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा अवरोध आएपछि भारतले स्वदेशी कच्चा तेल तथा प्राकृतिक ग्यासको अन्वेषण र उत्पादन विस्तारलाई प्राथमिकतामा राखेको छ। ऊर्जा सुरक्षालाई सुदृढ बनाउन नयाँ क्षेत्रमा अन्वेषण विस्तार गर्ने र गहिरो समुद्री क्षेत्रमा खोजी तीव्र पार्ने रणनीति अघि बढाएको छ।
भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हर्दिपसिंह पुरीले ऊर्जा सङ्कटले स्वदेशी स्रोतको विकासलाई प्राथमिकता दिन प्रेरणा दिएको बताएका छन्।
Read full story at source (aarthiknews.com)