सरकारको मिडियाप्रतिको दृष्टिकोण झन् सङ्कुचित : निर्मला शर्मा
newsofnepal.com · Sun Jul 05 06:47:34 GMT 2026

काठमाडौं।
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान सरकारले सञ्चारमाध्यम र प्रेस स्वतन्त्रताप्रति उदार दृष्टिकोण अपनाउन नसकेको बताएकी छन्।
Read full story at source (newsofnepal.com)