ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने
khabarhub.com · Sun Jul 05 06:53:32 GMT 2026

नयाँदिल्ली – मध्यपूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण तथा उत्पादन विस्तार गर्ने योजना अघि बढाएको छ ।
Read full story at source (khabarhub.com)