मुम्बईलाई हराउँदा कोलकाताको प्लेअफ सम्भावना कायमै
annapurnapost.com · Thu May 21 01:33:49 GMT 2026
काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियन्सलाई कोलकाता नाइट राइडर्सले ४ विकेटले पराजित गरेको छ। मुम्बईलाई पराजित गरेसँगै कोलकता सम्भावना पनि कायमै रहेको छ।
इडन गार्डनमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बई नियमित कप्तान हार्दिक पाण्डेको कप्तानीमा खेलेको थियो। जसमा मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन बनाएको थियो।
Read full story at source (annapurnapost.com)