हालसम्म देशभर २४.९ प्रतिशत मात्र रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या
nepalviews.com · Sun Jul 05 06:54:27 GMT 2026

काठमाडौं । देशभर यो वर्ष धान रोपाइँ असार १९ गतेसम्म २४.९ प्रतिशत भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार कुल १३ लाख ७० हजार ६२ हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये ३ लाख ४१ हजार २०९.४६ हेक्टरमा रोपाइँ भएको हो ।
प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६.७३ हेक्टरमध्ये ४२ हजार ३५७.९६ हेक्टर (१५.३३ प्रतिशत) क्षेत्रमा धान रोपाइँ भएको छ ।
Read full story at source (nepalviews.com)