निर्वाचन गतिविधि
dekhapadhi.com · Fri Nov 18 11:33:00 GMT 2022
काठमाडौं।उपत्यकाबाट ७ लाख बढी मतदाता भोट हाल्न घर गए। मधेशमा अघिल्लो चुनावको तुलनामा तडकभडक कम भएको राष्ट्रिय मानव अधिकार आयोगको निष्कर्ष छ। मतदान केन्द्रमा उम्मेदवारले चयन गरेका प्रतिनिधिमात्र बस्न पाउने निर्वाचन आयोगले निर्णय गरेको छ।मकवानपुरमा काँग्रेसका उम्मेदवार इन्द्र बानियाँ चढेको गाडीमा विप्लवका कार्यकर्ताले आक्रमण गरेका छन्। चुनाव बहिष्कार गर्ने समूह हिंसात्मक बनेपछि कडा कारबाही गर्ने सरकारले चेतावनी दिएको छ।
Read full story at source (dekhapadhi.com)