पत्रकारहरूमाझ सञ्चारमन्त्रीको आग्रह- प्रेस स्वतन्त्रता हनन होला भनी चिन्तित नहुनुस्
nepalpress.com · Sun Jul 05 07:03:06 GMT 2026

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै मनसाय नराखेको प्रष्ट्याएका छन् ।
आइतबार नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले सरकार लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताए।
Read full story at source (nepalpress.com)