सावाखोलामा पक्की पुल निर्माण
nepalnews.com · Sun Jul 05 07:07:21 GMT 2026

खोटाङ। सावाखोलामा रु तीन करोड सात लाख ७३ हजार ५९८ को लागतमा मोटरकारलगायत सवारीसाधन सञ्चालन गर्नमिल्ने पक्की पुल निर्माण भएको छ।
निर्माणसम्पन्न भएसँगै पुल सञ्चालनमा पनि आएको छ। सङ्घीय सरकारको समपूरक अनुदानमा निर्मित पुलमा शनिबारदेखि सवारीसाधनलाई सञ्चालनको अनुमति दिइएको हो।
Read full story at source (nepalnews.com)