बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग
deshsanchar.com · Fri Aug 28 03:50:26 GMT 2026

बागलुङ- भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बागलुङका छ पालिकाले रु २१ लाख ७० हजार सहयोग गर्ने भएका छन् ।
Read full story at source (deshsanchar.com)