भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार
nepalpress.com · Fri Aug 28 04:27:42 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनः स्थापनाका लागि १३ हजार २९५ सुरक्षाकर्मी, १५ हेलिकप्टर तथा विभिन्न निकायका विषयगत आपत्कालीन समन्वय टोली परिचालन गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)ले भदौ ११ गते राति १०ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, स्वास्थ्य सेवा, सञ्चार तथा विद्युत् पुनर्स्थापना, सडक सञ्चालन, राहत वितरण, अन्तर्राष्ट्रिय सहायता तथा सूचना व्यवस्थापनका लागि १२ विषयगत आपत्कालीन समन्वय टोली गठन गरी परिचालन गरिएको जनाएको हो ।
Read full story at source (nepalpress.com)