नेपाल भ्रमणका लागि १७५ चिनियाँ पर्यटक काठमाडौं आइपुगे
kalakarmi.com · Fri Jun 05 05:19:56 GMT 2026

काठमाडौं- हिमालय एयरलाइन्सको काठमाडौं–शेन्जेन सिधा उडानमार्फत शुक्रबार १७५ जना चिनियाँ पर्यटक नेपाल आएका छन् ।
एक साताको नेपाल भ्रमणका लागि आएका पर्यटकहरू हिमालय एयरलाइन्सको सोही सिधा उडानमार्फत शेन्जेनबाट काठमाडौं आइपुगेका हुन् ।
Read full story at source (kalakarmi.com)