दीपक भट्टलाई नख्खु, प्रदीप अधिकारीलाई सुन्धारा कारागार सारियो
onlinekhabar.com · Sun Jul 05 07:39:21 GMT 2026

२१ असार, काठमाडौं । व्यवसायी दीपक भट्ट र नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीको कारागार सरुवा गरिएको छ ।
उनीहरू दुवै जना डिल्लीबजार कारागारमा थिए । कारागार प्रशासन स्रोतका अनुसार दीपक भट्टलाई ललितपुरस्थित नख्खु कारागारमा सरुवा गरिएको छ । अधिकारीलाई भने केन्द्रीय कारागार सुन्धारा सरुवा गरिएको छ ।
Read full story at source (onlinekhabar.com)