आर्थिक र औद्योगिक अवस्थाबारे सीएनआई युवा उद्यमीहरूले गरे अन्तर्क्रिया
clickmandu.com · Thu May 21 02:30:49 GMT 2026

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा संगठन, सीएनआई युवा उद्यमी मञ्चले काठमाडौंमा ‘नेपालको आर्थिक तथा औद्योगिक अवस्थाको विश्लेषण’ विषयक एक उच्चस्तरीय अन्तर्क्रिया सम्पन्न गरेको छ।
यस कार्यक्रमले नेपाली अर्थतन्त्रका संरचनागत चुनौतीहरू र विकासका सम्भावनाबारे विश्लेषण गर्न युवा व्यवसायी नेतृत्व, नीति विज्ञ र उद्योगीहरूलाई एकै ठाउँमा ल्याएको थियो । छलफलमा नेपालको वित्तीय र कानुनी ढाँचा निर्माणमा महत्त्वपूर्ण भूमिका निभाएका वरिष्ठ विज्ञहरूको उपस्थिति रहेको थियो ।
Read full story at source (clickmandu.com)