खुल्यो मिस नेपालको आवेदन
himalpress.com · Thu May 21 02:34:28 GMT 2026

काठमाडौँ- द हिडन ट्रेजरले मिस नेपाल २०२६ प्रतियोगिताका लागि आवेदन खुला गरेको छ। नेपालभित्र तथा विदेशमा बसोबास गरिरहेका इच्छुक युवतीहरूलाई प्रतियोगितामा आवेदन दिन आमन्त्रण गरिएको छ। आवेदन दिने अन्तिम मिति जेठ २५, २०८३/२०२६ जुन ०८ सम्म रहेको छ।
मिस नेपाल २०२६ को ग्राण्ड फिनाले २०८३, श्रावण १६ गते शनिवार (२०२६ अगस्ट ०१) पुल्चोकस्थित द प्लाजामा आयोजना हुनेछ। ग्राण्ड फिनाले हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ।
Read full story at source (himalpress.com)