कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना
khabarhub.com · Sun Jul 05 08:01:11 GMT 2026

मुस्ताङ – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गत कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् ।
Read full story at source (khabarhub.com)