खामेनीका तीन छोरा श्रद्धाञ्जलीमा सहभागी, सर्वोच्च नेता बनेका मोज्तबा सार्वजनिक भएनन्
lokaantar.com

इरानका दिवंगत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका तीन छोरा आइतबार तेहरानमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएका छन् ।
तर, सर्वोच्च नेताको जिम्मेवारी सम्हालेका उनका छोरा मोज्तबा खामेनी भने कार्यक्रममा सार्वजनिक रूपमा देखिएनन् ।
Read full story at source (lokaantar.com)