प्रतिपक्षको बहिष्कारपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
nepalpress.com · Sun Jul 05 07:59:15 GMT 2026

रूपन्देही । लुम्बिनी प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्षी दलहरूले बहिष्कार गरेपछि आधा घण्टाका लागि स्थगित भएको छ ।
आइतबार दिउँसो बसेको प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका तर्फबाट धारणा राख्दै नेपाली कम्युनिस्ट पार्टी का प्रमुख सचेतक इन्द्रजित थारुले प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि जनाए ।
Read full story at source (nepalpress.com)