बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार
clickmandu.com · Fri Aug 28 04:32:22 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९ जनाको अहिले काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र काठमाडौंका अनुसार बाढी प्रभावित जिल्ला रसुवा, नुवाकोटलगायत जिल्लाका ८८ जना घाइतेको उद्धार गरी थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
Read full story at source (clickmandu.com)