छोरीमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ
barnanmedia.com · Fri Aug 28 04:25:47 GMT 2026

कैलालीमा छोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिकाका ७२ वर्षीय पुरुष रहेका छन् ।
उनले आफ्नै ६ वर्षीया नाबालिका छोरीमाथि जबरजस्ती करणीको प्रयास गरेको उजुरी परेको थियो । उजुरीका आधारमा इलाका प्रहरी कार्यालयले बुधबार साँझ पक्राउ गरेको जानकारी दिएको छ ।
Read full story at source (barnanmedia.com)