डाबरको गुणस्तरहीन मह बजारबाट फिर्ता गर्न विभागको निर्देशन
corporatenepal.com · Thu May 21 02:44:36 GMT 2026

काठमाडौँ । बजारमा बिक्री भइरहेको डाबर ब्राण्डको मह गुणस्तर परीक्षणमा असफल भएपछि सरकारले उक्त उत्पादन तत्काल बजारबाट हटाउन निर्देशन दिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सार्वजनिक गरेको सूचनाअनुसार नियमित बजार अनुगमन र नमुना परीक्षणका क्रममा डाबर ब्राण्डको ५ सय ग्राम प्याकेटमा बिक्री भइरहेको मह निर्धारित मापदण्डअनुसार नभेटिएको हो ।
Read full story at source (corporatenepal.com)