३४ खेलदेखि अपराजित मोरक्को : विश्वकपको उपाधि दावेदार हो ?
nagariknews.nagariknetwork.com · Sun Jul 05 08:13:00 GMT 2026
फिफा विश्वकप अन्तर्गत ह्युस्टनमा भएको राउन्ड अफ १६ मा मोरक्कोले क्यानडालाई ३–० ले हरायो। यससँगै अपराजित मोरक्कोले क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो।
‘डार्क हर्स’ को नाममा परिचित मोरक्कोलाई अहिले विश्वकपको बलियो उपाधि दावेदारका रूपमा हेरिन थालिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)