बढघर हुनु त यस्तो पो ...
gorkhapatraonline.com · Thu May 21 03:13:16 GMT 2026

पकरियापुर (कैलाली), जेठ ७ गते । मध्याह्नको उखरमाउलो गर्मी । तातो हावा चलिरहेको छ । भजनी नगरपालिका–३ पकरियापुरका मानबहादुर चौधरीको अनुहार पटक्कै तातेको देखिँदैन ।
सार्वजनिक सुरक्षित आश्रयस्थलको खुला चौरमा भेटिनुभएका ४० वर्षीय चौधरी दोस्रो कार्यकालको बढघर९भलमन्सा०को नेतृत्व गरिरहनुभएको रहेछ । उहाँका अनुसार बढघर अन्तर्गत ६२६ घरधुरी छ । आश्रयस्थलमा राजनीतिक कार्यक्रम जारी रहँदा उहाँलाई सुन्न जान मन लागेनछ । किन जानुभएन रु उहाँले भन्नुभयो, “के पाउनु छ र रु भाषण सुन्न गएर । ताली बजाएर रु विपद् पर्दा भाषण गर्ने जोगाउन आउँदैनन् । आफँैले आफ्नाका सुरक्षा गर्नुपर्दछ ।”
Read full story at source (gorkhapatraonline.com)