चौरीखर्क : बुकीफूल र बादलको लुकामारी (तस्वीरहरू)
onlinekhabar.com · Sun Jul 05 08:22:18 GMT 2026

२१ असार, रुकुमपूर्व । पुथा उत्तरगंगा गाउँपालिका–११ र भूमे गाउँपालिका–१ को संगमस्थलमा पर्छ, चौरीखर्क । केही वर्षअघिसम्म गोठाला, भेडीगोट र चौँरी चराउनेहरूबाहेक यहाँ खासै चहलपहल हुँदैन थियो ।
बुकीफूलले ढाकिएका विशाल लेक, छिनछिनमै बदलिने बादल, नीलो आकाश र उत्तरतर्फ उभिएका हिमशृंखलाले यहाँ पुग्ने जो कोहीको मन लोभ्याउँछ ।
Read full story at source (onlinekhabar.com)