नेपाल सीमामा आएको बाढीले चीनतर्फ ३१ मृत्यु पुष्टि, ५३१ व्यक्ति बेपत्ता
barnanmedia.com · Sat Sep 05 21:45:00 GMT 2026

दक्षिण-पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा चीन–नेपाल सीमास्थित गिरोङ क्षेत्रमा अगस्ट २६ मा गएको पहिरोपछि नदीमा आएको बढीका कारण शुक्रबार साँझ ६ बजेसम्म ३१ जनाको मृत्यु भएको पुष्टि स्थानीय विपत् व्यवस्थापन तथा उद्धार केन्द्रले गरेको छ।
कमान्ड सेन्टरका अनुसार हिमपहिरोपछि नदीमा आएको बाढीमा ५३१ जना बेपत्ता छन्।
Read full story at source (barnanmedia.com)