जेन-जीको व्यंग्यात्मक विद्रोहले भाइरल बन्यो ‘कक्रोच जनता पार्टी’
kendrabindu.com · Thu May 21 03:25:04 GMT 2026

काठमाडौं । भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) अभियानले सामाजिक सञ्जाल तताएको छ । भारतको सर्वोच्च अदालतका मुख्य न्यायाधीश जस्टिस सूर्यकान्तले युवाहरूलाई ‘कक्रोच’सँग तुलना गर्दै दिएको अभिव्यक्तिपछि यो अभियान चर्चामा आएको हो ।
यद्यपि, जस्टिस सूर्यकान्तले शनिबार आफ्नो टिप्पणीबारे स्पष्टीकरण दिँदै सञ्चारमाध्यमको एक हिस्साले आफ्ना भनाइलाई गलत तरिकाले प्रस्तुत गरेको बताएका थिए । उनको अभिव्यक्तिपछि सुरु भएको व्यंग्यात्मक सामाजिक सञ्जाल अभियान अहिले व्यापक रूपमा फैलिएको छ ।
Read full story at source (kendrabindu.com)