घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ
khabarhub.com · Sun Jul 05 08:42:16 GMT 2026

काठमाडौं
– लघु, घरेलु तथा साना उद्यमीहरूको छाता सङ्गठन नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २६औँ राष्ट्रिय महाधिवेशन आजदेखि राजधानीमा प्रारम्भ भएको छ । ललितपुरको जावलाखेलमा भइरहेको महाधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधिको सहभागिता छ ।
Read full story at source (khabarhub.com)