पूर्वमन्त्री खड्कासँग भेटियो एक अर्बमाथिको सम्पत्ति, धेरै सम्पत्तिको स्रोत खुलाउन सकेनन्
canadanepal.com · Thu May 21 03:31:00 GMT 2026

काठमाडाैं - सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत छानबिन दायरामा आएका पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्कासँग एक अर्बभन्दा धेरैको सम्पत्ति भेटिएको छ । स्रोतका अनुसार उनले धेरै सम्पत्तिको स्रोत खुलाउन सकेका छैनन् ।
चलनचल्तीको मूल्यअनुसार एक अर्बभन्दा धेरैको सम्पत्ति भेटिएपछि आयोगले उनको सम्पत्ति विवरणको विश्लेषण गरी बयान लिन थालेको छ । खड्कामाथि गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
Read full story at source (canadanepal.com)