समस्याग्रस्त सहकारीका थप ३ सय ४ बचतकर्ताको पैसा फिर्ता
arthasarokar.com · Thu May 21 03:29:47 GMT 2026
काठमाडौँ । समस्याग्रस्त सहकारीका थप ३ सय ४ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका ३ सय ४ जना साना बचतकर्तालाई रकम फिर्ता गरेको हो ।
Read full story at source (arthasarokar.com)